पथरीशनिश्चरेकी आयुसा राई ११ बर्षकी छिन् । उनी अपागंता भएकी वालिका हुन् । कक्षा २ मा पढ्ने उनको प्रतिभा तथा ट्यालेण्ट देखेर जो कोहि छक्क पर्छन् ।

हिडडुल गर्न नसक्ने उनी आफ्नो उपचार भए हिड्न मन भएको बताउछिन् । भविष्यमा उनी डाक्टर बन्न चाहान्छिन् । पढाई उनको एकदमै रामो रहेको छ । पछिल्ले समय सामाजिक सन्जालमा उनको चर्चा चुलिएको छ ।

उनको आवाज तथा प्रतिभाको सबैले कदर गरेका छन् । उनकी आमाक अनुसार टुर्घटनामा परेपछि आयुसा यस्ती भएकी हुन् । उनको खुट्टा चल्दैन् । तर एकदमै बाठी छिन् । ठुला अस्पतालमा आर्थिक अभावमा उपचार गराउन लान नसकेको परिवारको भनाई छ ।
class=”embed-responsive embed-responsive-16by9″ style=”text-align: center;”>

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार