याैनीमा गरिने चुम्बनले भन्दा यी भागमा गरिने चुम्बनले महिलालाई १०० गुणा बढी उत्तेजित बनाउछ// चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ । एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छन् । कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन् ।
अहिले प्रचलनमा रहेको फ्रेन्च किसको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ। कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च किस गरेका थिएनन्। महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् ।
कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तांग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तांगको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ ।
जर्मन अनुसन्धानकर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन्।
झुकिएर पनि गुगल (Google) मा सर्च नगर्नुहोस यी कुराहरु: मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु गर्छन् ।
जबदेखि गुगल असिस्टेन्टको सेवा सुरु भयो मानिसहरु लेख्नुका साथै बोलेर पनि सर्च गर्न थालेका छन् । तर यो छिटो दौडमा हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्। एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा ।
बम बनाउने तरीका
चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी काटि, खाली डिब्बा र डोरिको माध्यमबाट बम बनाउन सकिन्छ भनेर देखाइएको थियो । तब धेरै मानिसहरुले ठटै ठटामा बम बनाउने तरीकाबारे सर्च गर्न सुरु गरे । जुन वेबसाइट्, ब्लग वा यूट्यूब च्यानलमा बम बनाउने तरिकाको बिषयमा बताइन्छ त्यहाँ अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरि रहेका हुन्छन् । यस्तोमा तपाईले पटक पटक सर्च गरे अफ्ट्यारोमा पर्नुहुनेछ ।
‘चाइल्ड पोर्न’
पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पोर्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।
औषधि किन्न
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि तपाई बिना कुनै डाक्टरको स्विकृत औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरु माथि पनि मुल्यांकन गर्छन् जसले गुगलबाट ओषधि किन्छन् ।
कसैको जानकारी गुगलमा खोज्नु
यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै – लोकेशन, अफिस र घरको बारे मा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु कम चुनौतीको बिषय हुनेछैन ।







