तपाईलाई छोरा जन्माउने चाहना छ भने तपाईले वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय वनाउनु पर्ने हुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रोमोजोमलाई सक्रिय वनाउनु पर्ने हुन्छ । यसका साथै स्त्रीको यौनाङ्गमा अम्लीयपना र क्षारीयपना मिलाउनु पदर्छ यौनाङ्गमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ ।

चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको । शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए ।

चाइनिज लुनार क्यालीन्डरको अध्ययनले देखाइ अनुसार , आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने सुत्र यस्ता छन्
सुत्र नं १: यदि तपाई छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिन देखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नु हुदैंन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको बृद्धि हुनुका साथै महिलाको योनाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।
सुत्र नं २: स्त्रीको योनी नजिकै अम्लीय वातावरण बढि हुने गदर्छ सहवास गर्दा वीर्यलाई योनीनजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि सहवास गर्दा लिङ्गलाई एकदम भित्र छिराएर सवै वीर्य भित्रै स्खलन गराउने हो भने छोरा जन्मन्छ किनभने पाठयघरको मुख नजिकै क्षारीय वातावरण बढि हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शुक्रकिट सक्रिय हुन्छ ।

सुत्र नं ३ : महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिना सम्म मापन गर्ने अघिपछि भन्दा बढि तापक्रम भएको दिन सहवास गर्दा वाइ शुक्रकीट सक्रिय हुन्छ र छोरा जन्मीन्छन् । सुत्र नं ४ : कसिला कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शुक्रकीट नष्ट हुन्छ र छोरी जन्मीन्छ ।
सुत्र नं ५ : छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसीयम र म्याग्नेसियम युक्त खानेकुरा खानु पर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानु पर्छ । सुत्र नं ६ : चाइनिज लुनार क्यालीन्डर अनुसार कुनै महिला १८ वर्षको उमेर जनावरी महिनामा गर्भवती भएमा छोरी र डिसेम्वरमा गर्भवती भएमा छोरा हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार