झापामा एक  निर्दयी अामाले अाफूले जन्माएकाे नाबालक छाेरालार्इ हत्या गरेर माटाेमुनि पुरेकाे अवस्थामा प्रहरीले फेला पारेकाे छ ।

झापाको बुद्धशान्ती – ४, अम्बरबस्ति मा एउटा निर्दयी आमा जसले एउटा अबोध बालिका लाई जन्माएर घाटिमा सालनाल र सुपारिको पातको पासो लगाइ हत्या गर्दै निर्मम तरिकाले जमिनमा गाडिएको अबस्थामा आज बिहान नौ बजे एक स्थानीय बारिमा घाँस काट्न जादा बच्चा पुरिएको अबस्थामा भेटिएको छ ।

रुवाउने तस्वीरहरु हेर्नुहोस –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार