काठमाडौ । के तपाई आफ्नो अनुसार सुन्दर बनाउन चाहनुहुन्छ ? त्यसोभए अब चिन्ता नलिनुहोस्, तपाईले धेरै पैसा र समयको पनि खर्च गर्नु पर्दैन् । किनभने यदि तपाईले राती सुत्ने बेलामा यो निभया नामक क्रिममा यस्तो किसिमको तेल मिसाएर लगाउनु भयो भने विहान उठ्दा तपाईले नयाँ जीवनको सुरुवात गर्नु हुनेछ । यसले तपाइको अनुहारमा रहेको चायाँ , पोतो , दागलाई पूर्ण रुपमा हटाउछ ।

त्यसका लागी भिडियोमा देखाएजस्तै यसो गर्नुस्-सुरुवातमा निभिया क्रिम थोरै हातमा झिक्नुहोस् ।-त्यसपछि यसमा २ थोपा बेबी तेल मिसाएर आफ्नो अनुहार पूर्ण रुपमा मालिस गर्नुहोस् ।-त्यसपछि विहान उठेर ऐनामा हेर्नुस । यो सबै डन्डीफोर माथि दिएको जस्तै सबै समस्याबाट मुक्ति पाउनुहुन्छ ।बाकी भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार