सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाईडबडी खरिदमा ठूलो भ्रष्टाचार गरेको प्रमाणि भैसकेको खुलासा गरेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

मन्त्री अधिकारीलाई राजीनामा दिन दवाव परिरहेका बेला आफनै दलका नेताले समेत राजीनामा दिन सुझाव दिएका छन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाईडबडी खरिदमा ठूलो भ्रष्टाचार गरेको प्रमाणि भैसकेको खुलासा गरेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

मन्त्री अधिकारीलाई राजीनामा दिन दवाव परिरहेका बेला आफनै दलका नेताले समेत राजीनामा दिन सुझाव दिएका छन । रिपाेर्टक्लबबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार