काठमाडौं । कुनैंपनि मानिसका लागि रिस सबैंभन्दा खत्तरा हुन्छ । आवेगमा आएर मानिसले कुनबेला के गर्छ त्यो भन्न सकिदैंन ।

यस्तैं भएको छ थाइल्यान्डमा जहाँ एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।

उक्त हत्याकाण्ड नयाँ वर्ष मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए । ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ ।

थाइल्यान्डमा भएको यस घटनाले अहिले विश्व अच्चमित भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार