काठमाडौं । गर्भवस्था भनेको लामो समय हो झण्डैं एक वर्ष कुनैं पनि दम्पती विना यौनसम्पर्क वस्न सक्छ । यो सायदैं हुन सक्छ किनभने यौन भनेको कुनैंपनि मानिसका लागि आधारभुत आवश्यक्ताजस्तैं हो । यौन सम्पर्कलाई गाँस बाँस र कपाससँग तुलना गरिने गरिएको छ । यो संसारमा योन सम्पर्कले हाम्रो मान जीवनचक्र थामेको छ । आउँनुहोस आज जानौं गर्भवस्थामा योन सम्पर्क राख्दा कुनैंपनि दम्पतीले ख्याल गर्नुपर्ने आधारभुत कुराहरुको बारेमा जानौं…

लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०र१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ । लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।

गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन यौन आसनमा सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।

ब्लिडिङ हुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपतन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्ने हुँदैन।

यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भइरहेको छ, महिलालाई यौन इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्नु भयो भने त्यो बलात्कार हुन्छ, त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइन भने मात्र यौनसम्पर्क गर्नुपर्दछ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार