सोनोरा। अमेरिकाको सोनोरामा दुई युवकहरु हिँड्दै गर्दा सडकछेउमा अनौठो चिज देखे । उनीहरुलाई यो कपालको गुच्छाजस्तो लाग्यो । अनि उनीहरुले त्यो चीजलाई एउटा लठ्ठीले हटाउन खोजे । उनीहरुले हटाउने प्रयास गरेपछि जे भयो त्यो देखेर उनीहरु आत्तिएर चिच्याए । भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
यी दुई युवकहरु अलामोस शहरको एक सडकमा घुमिरहेका थिए । त्यही बेला उनीहरुको नजर एउटा प्वालमा भएको कपालको गुच्छाजस्तो चीजमा पर्यो । त्यसपछि उनीहरुले त्यसलाई लठ्ठीले हटाउन खोजे । यीमध्येका एकले मोवाइलमा भिडियो बनाउन थाले । उनीहरुले त्यो चीजलाई लठ्ठीले चलाएपछि जे भयो त्यो देखेर उनीहरु आत्तिएर चिच्याए । भिडियोमा हेर्नुहोस् के थियो आत्तिनुपर्ने कारण ?







