काठमाडौं । आधुनिक र बदलिदो जिवनशैलीका कारण स्तन क्यान्सर जटिल बन्दै गइरहेको छ । महिलाहरुमा यसको जोखिम बढ्दो छ । यस रोगबाट बच्न महिलाहरु आफै सचेत बन्न निकै आवश्यक देखिन्छ । किशोरावस्था देखि नै खानपान लगायतका मुरामा ध्यान दिने हो भने वयष्कमा यो रोग लाग्ने खतरा कम हुन्छ ।

किशोरावस्थामा अधिक मात्राम फलफुल र हरियो साग सब्जी खानाले महिलाहरुमा स्तन क्यान्सरको जोखिम कम हुने एक अध्ययनले जनाएको छ । अध्ययनको अनुसार फलफुल र हरियो साग सब्जीमा भिटामीन र फाईबरको मात्रा अत्याधिक हुने र यसलाई नियमित आफ्नो आहारमा प्रयोग गर्ने किशोरीहरुमा स्तन क्यान्सरको खतरा २५ प्रतिशत् सम्म कम हुने अध्ययनले देखाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार