आफुले हेरेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ बर्षे स्नातक तह बीएससी दोस्रो बर्षको नतिजा प्रकाशित गरेको छ । बीएससी दोस्रो बर्षको परीक्षा २०७५ साल मंसिरमा आयोजना भएको थियो । कुल १० हजार ५ सय २२ परीक्षार्थीले परीक्षामा भाग लिएका थिए । जसमा केवल ३ हजार २ सय १४ जना उत्तिर्ण भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।








