गाँजर खान जाने फाइदै फाईदा, क्यान्सरदेदि मुटु रोगसम्म चैट
काठमाडौं । गाँजर खानु आफैंमा स्वास्थ्यका लागि एकदमैं लाभदायक हुन्छ । विशेष गरेर आँखाको ज्योतिको लागि एकदमैं फदायक मानिने गाँजरले यो भन्दा बाहेककका धेरैं कुराहरुमा पनि अतुलनिय सहयोग गर्दछ । गाँजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ ।गर्मीमा सलादको रुपमा गाँजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाँजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।