राजधानीको बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको विस्फोटको जिम्मा नेकपा निकट युवा सङ्गठन नेपालले लिएको छ ।
उक्त सङ्गठनकाे मध्य कमान्ड केन्द्रीय सचिव शिशिरले आइतबार विज्ञप्तिमार्फत उक्त घटनाको जिम्मा लिएका हुन् ।
मानव तस्करीमा गुरूङकाे मेन पावर कम्पनी संलग्न रहेकाे र विज्ञप्तिमा गुरुङलाई मानवतस्करी रोक्न बारम्बर चेतावनी दिँदादिदै पनि नराेकाे हुँदा यस्ताे कार्वाही गर्न बाध्य भएकाे संगठनले जनाएकाे छ।
संगठनले आगामी दिनमा त्यस्ता मानव तस्करी जारी राखे अझै थप कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।