सत्ताधारी नेकपाका नेता नारायण प्रसाद शर्माले केपी ओली सरकारले विप्लव नेकपाका महासचिव विप्लवले भन्ने गरेको सत्ता साझेदारीको मुद्धामा बहस गर्नुपर्ने बताएका छन् ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले धेरै सयम अगाडिदेखि सत्ता साझेदारीको विषयमा लामो बहस गरेको प्रसँग कोट्याउँदै शर्माले यो बहस ओली सरकार तयार भए अहिलेको जटिल राजनीतिक समस्या समाधान हुने बताए ।

जनपाटी अनलाइनसँगको अन्तर्वार्तामा सत्ताधारी नेकपाका नेता शर्माले अहिलेको राजनीतिक संकटको हल सत्ता साझेदारी हुन सक्ने दाबी गरे ।

नेकपा महासचिव विप्लवले प्रचण्ड माओवादीहुँदै वैद्य नेतृत्वको माओवादीपछि यता आउँदासम्म उनले सत्ता साझेदारीको बहस चलाएका थिए ।

अहिले सरकार र विप्लव नेकपाबीच चलिरहेको द्धन्द्धमा अहिलेको राजनीतिक निकास सत्ता साझेदारी हुने शर्माको जिकिर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार