तत्कालीन नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले ऐतिहासिक चुनबाङ बैठकमा बोलेको भावत्तेजक भाषण हामीले फेला पारेका छौं ।

सो बैठकमा आफुहरु सिद्धिने तर क्रान्तिलाई धोका नदिने भनेर प्रचण्डसँग कसम खाएको बताएका छन् ।

०६२ को कार्तिकमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपाको केन्द्रीय समितिको बैठकबाट सो पार्टीले नयाँ कार्यनीति अपनाएर शहर पसेको थियो ।

बादलले आफुले प्रचण्डलाई जित्न खोजेको तर सधै हारेको बताएका छन् ।

सो बैठकमा बादलले बोलेको आन्तरिक भिडियो भाषणको छोटो अंश यहाँ प्रस्तुत गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार