विदेशमा रहेर रोजगारीसँगैं कलाकारिता गरिरहेका कलाकार अडिसन दर्लामी मगरले ‘ठोक्न सके ठोक विप्लव…’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

सामाजिक संजालमार्फत विकृति-विसंगतिविरुद्ध चोटली प्रहार गर्दै अाएका मगरले विप्लव नेतृत्वको नेकपामाथि सरकराले प्रतिबन्द लगाएकै बेला उक्त गीत सार्वजनिक गरेका छन् ।

यो गीतमा अभिनय गरेको भिडियो छैन भने उनले अाफैले गाएको भिडियो मात्रै युट्‍युवमा अपलोड गरिएको छ ।

गीतमा भ्रष्टहरुलाई खबरदारी गर्दै विप्लवलाई नछोड समेत भनेका छन् । उनले प्रचण्डले अाफूहरुलाई मार्न मान्छे खटाएको प्रसंगलाई गीतमा जोडेका छन् ।

गीतमा प्रचण्डलाई मात्रै होइन अरुलाई पनि नछोड भनिकएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार