मानवअधिकारकर्मी दमननाथ ढुंगानाले प्रचण्डलाई जतिबेला पनि अन्तराष्ट्रिय न्यायलयले नियन्त्रणमा लिन सक्ने बताएका छन् ।
प्रचण्डले जनयुद्धका क्रममा गरेको हिंशामा अन्तराष्ट्रिय न्यायलयको आँखामा प्रचण्ड रहेको भन्दैं उनलाई जतिबेला पनि नियन्त्रणमा लिनसक्ने बताएका हुन् ।
काठमाडौंमा आयोजित मिर्मिरे एफएमद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा ढुंगानाले आफु अन्तराष्टिय न्यायलयको आँखाबाट बँच्न पनि अमेरिकातिर ढल्केको अनुभूति दिलाउन भर्खरै मात्र अमेरिकी भ्रमणमा गएको बताए ।
ढुंगानाले देशमा अझै पनि व्यथिती र भ्रष्टचारहरु यथाबत बाँकी रहेको भएपनि त्यसको समाधान हिंशा नभई शान्तिपूर्ण बाटो अबलम्बन गरिनुपर्ने बताए ।







