नेकपा रोल्पा सेक्रेटरी सन्तोष सुवेदीले आफुहरुले बाध्य भएपछि फौजी तालिम लिइरहेको खुलासा गरेका छन् ।
ओली सरकारले आफुहरुलाई बाध्य पारेर युद्धमा जान धकेलेपछि फौजी तालिम लिएको सेक्रेटरी प्रयासको दाबी छ ।
रोल्पामा संचालित एक एफएम रेडियोसँग कुरा गर्दै प्रयासले ओली सरकारले चलाएको दमनको प्रतिकार गरिने चेतावनी दिएका छन् ।
आफुहरुले अझैपनि युद्ध नचाहेको तर आवश्यक परे युद्धमा जान तयार रहेको उनको भनाई छ ।
हेरौं अन्तर्वार्ता –







