तत्कालीन चुनबाङ बैठकमा बाबुराम भट्टराइले बोलेको गोप्य भिडियो भाषण फेला परेको छ ।
बाबुरामले सो भाषणमा आफुलाई पार्टीका मान्छेहरुले जुक्ताको माला लगाइदिएको कुरा खुलासा गरेका छन् ।
त्यो बेला प्रचण्डसँगको अन्तरसंघर्षमा प्रचण्डले बाबुरामलाई कार्वाही गरेका थिए । त्यही विषयलाई लिएर हुनुपर्छ बाबुरामले आफुलाई फूलको माला पनि लगाइदिएको र जुत्ताको माला पनि लगाइदिएको प्रसँग उल्लेख गरेका छन् ।
जनयुद्धका क्रममा प्रचण्डलाई नेतृत्व र विचारमा टक्कर दिएका बाबुरामको लोकतान्त्रिक गणतन्त्र कालान्तरमा आएर प्रचण्डको नीति बन्न पुग्यो ।
चुनबाङ बैठकमा बाबुराम र प्रचण्डले बोलेको गोप्य भाषणको छोटो अंश जनपाटीमा प्रस्तुत गरेका छौं ।







