चर्चित हास्य कलाकार दीपकराज गिरिले नेपालमा सच्चा कम्युनिस्ट पार्टी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मात्र भएको बताएका छन् ।

ऋषि धमलासँगको कुराकानीमा कलाकार गिरिले ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा कांग्रेसजस्तै पार्टी भएको बताएका छन् ।

विप्लव नेकपा वास्तविक कम्युनिस्ट भएको र त्यो पार्टीलाई ओली सरकारले प्रतिवन्ध लगाएको बताए ।

कलाकार गिरिले आफु १० वर्षपछि राजनीतिमा आउने धमलासँगको कुराकानीमा आफ्नो धारणा राखे ।

https://youtu.be/YdJTA2WVLkg

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार