सत्ताधारी नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले विप्लव आदिवासी र संघीयताको पक्षमा नभएको भन्दै गंभीर आरोप लगाएका छन् ।
प्रचण्डले काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवको नामै किटेर उनी शुरुदेखि संघीयताको पक्षमा नरहेको गंभीर आरोप लगाए ।
आदिवासी जनजातिहरुको एक कार्यक्रममा प्रचण्डले अहिलेको संविधानमा आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित भएको दाबी समेत गरे ।
विप्लव नेकपाले गर्ने आन्दोलनमा अबका आदिवासीहरुले साथ नदिनुपर्ने प्रचण्डले उर्दीसमेत जारी गरे ।
https://youtu.be/-jOR2BM2DdI







