चर्चित नायिका रेखा थापाले नेत्र विक्रम चन्द विप्लव यो देशको सबैभन्दा जिम्मेबार नेता भएको बताएकी छिन् ।
विप्लवलाई संसदीय दलका नेताहरुलाईजस्तै नाँचगान र रमाइलो गर्ने फुर्सद नभएकोले देश बनाउने अभियानमा लागेको जिम्मेबार नेताको रुपमा रहेकोबताएकी छिन्।
मनोज गजुरेलको एक कार्यक्रममा रेखा थापाले देशमा देखा परिरहेको सारा व्यथितिलाई अन्त्य गर्न विप्लव गंभीरताका साथ अगाडि बढिरहेको नेताको रुपमा लिएकी छिन् ।
देशमा क्रान्तिकारी रुपान्तरणका सारा कार्यक्रमलाई प्रचण्डले छोडेपछि अहिले विप्लव ती सबै कार्यक्रम लिएर अघि बढेको रेखा थापाको भनाई छ ।
https://youtu.be/zwP-ChPTaDQ







