तत्कालीन नेकपा माओवादीको ऐतिहासिक चुनबाङ बैठकमा प्रचण्डले बोलेको दोस्रो गोप्य भाषण फेला परेको छ ।
बैठकको अन्त्यतिर प्रचण्डले आफुले बैठकमा आउँदा अध्यक्ष पदबाट राजिनामा दिने मुडकासाथ आएको खुलासा गरेका छन् ।
प्रचण्डले त्यो बेला अध्यक्ष पदबाट राजिनामा दिएको भए आज तत्कालीन नेकपा माओवादी कहाँ पुग्थ्यो होला ? त्यत्रो विशाल आधारइलाका, स्थानीय जनसत्ता र शक्तिशाली जनसेना के हुन्थ्यो होला ? यी अनुत्तरित प्रश्नहरु अहिले सर्वत्र उठिरहेका छन् ।
धेरैले भन्छन्, ‘चुनबाङ बैठकबाट प्रचण्डले संसदवादी लाइन लिएकै कारण माओवादी सत्ताहरु विघटन हुन पुगे । जनयुद्धमा प्राप्त सारा उपलव्धिहरु गुम्न पुगे ।’
बाँकी प्रचण्डको भिडियोको पूरा भाषण –







