सत्ताधारी नेकपाबाट निर्वाचित सभासदलाई स्थानीयले भ्रष्ट भन्दै लखेटेका छन् ।

सात नम्बर प्रदेश कैलालीका प्रदेश सभासद् वीरबहादुर थारूलाई कैलाली नगरपालिकाका स्थानीय बासिन्दाले भ्रष्ट नेता भन्दै लखेटेका छन् ।

बुधबार स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका सभासद् थारूलाई जनताले कार्यक्रमस्थलबाटै लखेटेको समाचार प्राप्त भएको छ ।

इरातोखबरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार