नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्नेतले अब देश बचाउन बिनाबर्धीधारी सेनाको आवश्यकता रहेको औल्याएका छन् ।
नेपालको इतिहासमा बिनाबर्धीधारी सेना रहेको भन्दैं अब नेपालमा देशको राष्ट्रियता बचाउन पनि बिनाबर्धीधारी सेना निर्माणमा लाग्नुपर्ने जर्नेल बस्नेताको जोड छ ।
नागरिक समाजले राजधानीमा गरेको विरोध कार्यक्रममा बोल्दै बस्नेतले अहिले देश भारतीय दलालहरुले खाइसकेको भन्दै उनीह्रुका विरुद्ध लड्न पनि अहिले देशमा सबै नेपालीले राष्ट्र बचाउने आन्दोलन गर्नुपर्ने बताए ।







