निदाएपछि सपना देख्नु सामान्य कुरा हो ।
सबैले सपना देख्छन् वा स्मरण गर्छन् भन्ने चाँहि
हुँदैन । मानिसले फरक फरक प्रकृतिका सपना
देख्ने गर्छन् । आफ्नो दैनिकी, काम, व्यस्तता,
इच्छाका आधारमा सपनाहरु देखिने विभिन्न
अनुसन्धानहरुले देखाएका छन्

। कहिलेकाहीँ
मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै
गरेको पनि सपना देख्ने गर्छ ।
प्रायः
युवाअवस्थामा यस्तो सपना देखिने गर्छ ।
जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो
सपनाले के संकेत गर्छ त ‘
शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु
आमविषय हो । यस्तो सपनाले कामेच्छाको
संकेत दिन्छ ।
यस्तो सपनाको अर्थ हुन्छ कि
तपाईंले प्रयास गरे पनि सम्भोगको आवश्यकता
पूरा गर्न पाउनुभएको छैन । तपाईंको मस्तिष्कले
दिएको संकेत यही हो । यस्तो सपनापछि
आफ्नो दिमागलाई शान्त राख्ने प्रयास
गर्नुपर्छ ।कहिलेकाहीँ मानिसले अपरिचित
व्यक्तिसँग पनि सम्भोग गरेको सपना देख्छन् ।

कुनै परिचित मानिसको स्वभाव वा
व्यवहारबाट प्रभावित भएको अवस्थामा पनि
यस्तो सपना देखिन्छ । या, अरू कोहीजस्तो
बन्न चाहेको अवस्थामा देखिन्छ । त्यसैले यस्तो
सपनाबाट बच्न आफ्नो व्यवहार सुधार्ने प्रयास
गर्न आवश्यक हुन्छ ।
कहिलेकाहीँ आफ्नो मालिकसँगसमेत सम्भोग
गरेको सपना देख्छ मानिस ।

यस्तो सपना
देखेमा मालिकबाट टाढा हुनुपर्छ भन्ने भ्रम
पाल्नुहुँदैन । कुनै अफिसमा काम गर्ने
मानिसलाई यस्तो सपना देख्नुलाई सामान्य
रूपमा नै लिइन्छ । यसको अर्थ हुन्छ कि
सम्बन्धित व्यक्ति मालिकसँगै धेरै कुरा सिक्न
चाहन्छ वा नयाँ प्रकृतिको सम्बन्ध कायम गर्न
इच्छा राख्छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार