काठमाडौं : सरकारले वृद्धभत्ता १ हजार बढाएको छ ।

यसअघि वृद्धभत्ता २ हजार दिँदै आउको्मा अब वृद्धवृद्धाले मासिक ३ हजार पाउनेछन् ।

आर्थीक वर्ष ०७६/७७को बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनका बेलामा वृद्धभत्ता बढाउने भन्दै मत मागेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार