महिला पुरुषको सहवासले नै संसारको सिर्जना भएको इतिहासले भनेको कुरा हो । यो कुरा साँच्चै पनि हो । पुरुष र महिलाको सहवासले नै संसारमा नयाँ मान्छेको आगमन हुन्छ ।
हाम्रो समाजमा आफ्नो वंश परम्परा जोगाउन बच्चा जन्माउने गरिन्छ । जसका लागि युवायुवती विवाह बन्धनमा बाधिन्छन् । विवाह बन्धनमा बाधिएपछि वंश परम्परा जोगाउन बच्चा जन्माउने योजना बनाईन्छ ।
बच्चा जन्माउन विवाह भएका दम्पत्ती यौन सम्बन्ध राख्ने गर्छन् । तर, कुन तरिकाको यौनसम्पर्कले बच्चा जन्मिन्छ भन्ने कुरा हाम्रो समाजमा कमैलाई थाहा होला ।
तर, अध्ययनहरूले सन्तान नजन्मिनुमा कतिपय अवस्थामा यौन आसनले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ । यहाँ उल्लेखित केही आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ ।
१) मिसिनेरी पोजिशन : सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलार्इ सजिलो हुन्छ ।
२) डगी पोजिशन : यस पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।
३) बटरफ्लाई पोजिशन : अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरै नै हुने गर्दछ ।
४) रियर इन्ट्री पोजिशन : रियर इन्ट्री पोजिशनमा महिलाहरू घोप्टो पर्छिन र घुँडा टेकेर बस्दछिन् ।
५) ग्लोइङ ट्रयाङ्गल पोजिशन : त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।
६) स्पुनिङ्ग पोजिशन : त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर । खासगरि यसमा पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा रहन्छन् ।
यस्ता उपायहरू अवलम्बन गरेमा सन्तानको चाहना दम्पतीले चाँडै पूरा गर्न सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । यो अनुसन्धान अमेरिकामा गरिएको थियो । एजेन्सीको सहयोगमा







