काठमाडौ । अहिलेको परिप्रेक्षमा गाउँदेखि शहरसम्मका युवाहरु आफ्नो घरपरिवारका राम्रा भविश्यका लागि विदेसिएका छन् तर बिदेसिएकाको दुस्ख कष्टलाई वेवास्ता गर्दै हाम्रा समाज कसरी बिग्रीरहेका छन् भन्ने यथार्थ घटनालाई विषय बस्तु बनाई गीत बजारमा ल्याएका छन् धर्मराज जनाला र जेनिशा शाहीले विशेष फिल्मसको अफिसियल युट्युव च्यानलबाट बजारमा सार्वजनिक भएको देउडा गित हो ‘घरवार बिग्र्यो फेसवुकले’ सार्वजनिक भएको छ ।

राम शिलालको लय तथा शब्द रहेको यस गीतमा धर्मराज जनाला र जेनिशा शाही स्वर रहेको छ भने विजय थापाको एरेन्ज रहेको छ । यस गीतलाई रुपा शिलालले निर्देशन गरेको छ भने रवि आउजीले छायाँकन सम्पादन गरेका छन । यस म्युजिक भिडियोमा महेन्द्र शाही,जेनिशा शाही र निरज जानलाको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार