विभिन्न मानिसहरुको विभिन्न रुची हुने गर्दछ । मानिसहरुले शरीरका विभिन्न भागमा अनौठा टाटु खोपाएको त हामीले देखेकै छौं । तर हामी तपाईलाई यस्ती युवतीको बारेमा कुरा गर्दै छौं कि जो साँच्चै कि भूत जस्ती देखिन्छिन् ।
यि हुन् जेजमिन बिन, जो हमेशा मोडलिङ र सामाजिक सञ्जालमा छाईरहेकी छन् । लण्डनमा रहने यिनी हेवी मेकअप र युनिक कन्ट्याक्ट लेन्सका साथै उनी धेरै पहिरिने भएकाले उनी एलियन जस्तै देखिन्छिन् ।
जापानी संस्कृति मान्दै जेजमिन एलियन जस्तै देखिन घण्टौं सजिन लगाउँछछिन् ।

जेजमिनलाई थाहा छ कि उनलाई देखेर मानिसहरु डराउने गर्दछन् । तर उनलाई यो कुराले कुनै फरक पर्दैन ।
उनको यो अवतार देखेर मानिसहरु डराएको उनलाई औधी मन पर्दछ । उनको परिवार पनि उनको यो लुकका लागि धेरै नै समर्थन गर्ने गरेको उनी स्वयम् बताउँछिन् ।
एजेन्सीकाे सहयाेगमा








