हिजो आज यी युवती सामाजिक संजालमा निक्कै भाइरल बनिरहेकी छिन । भारतको हैदराबादकी सपना व्यास पटेल नाम गरेकी यी युबतिको सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। उनि त्यसै भने भाइरल बनेकी छैनन् उनको शारीरिक सुगठन त्यस्तै सुन्दर अनुहार भएकै कारण चर्चा बटुलेकी हुन् । एजेन्सी

युवतीले सामाजिक सञ्जाल इन्टाग्राममा आफ्ना तस्बिरहरु पोष्ट गर्दै निकै फ्यान बटुलीरहेकी छन्।उनि इन्स्टाग्राममा मात्र हैन ट्वीटरमा पनि त्यतिकै चर्चित छिन उनि।

सपना पेसाले शारिरीक व्यायम सिकाउने (फिटनेस ट्रेनर) अनि मोडल पनि हुन् । उनको सुन्दरता देखेर युवाहरु मन्त्रमुग्ध छन, बलिवुडमा प्रेवेश गरे हालका अभिनेत्रहरुलाई पाखा लगाउने उनका फ्यानहरुले बताउदै आइरहेका छन ।

२८ बर्षिय सपना कुनै साधारण परिवारकी छोरी भने हनन, उनि गुजरातका लोकप्रिय स्वास्थ्य मन्त्री जय नारायण व्यासकी छोरी हुन्। उनको शिक्षा पनि फिटनेस सम्बन्धि नै भएको छ ।

जीवनशैली ब्राण्ड व्यवस्थापनमा पीएचडी गरेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार