आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका—११, दुधेका ४१ वर्षीय एक अर्धबैंशे मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भइरहेको छ ।
गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ ।
https://www.youtube.com/watch?v=ujf3Snv-4nA







