काठमाडौ । विश्वमा अनेक आश्चर्य हुने गर्दछन । त्यस्ता घटनाहरु पनि हुन्छन् जुन हामीले सहजै विश्वास गर्न सक्दैनौं ।

काठमाडौ । विश्वमा अनेक आश्चर्य हुने गर्दछन । त्यस्ता घटनाहरु पनि हुन्छन् जुन हामीले सहजै विश्वास गर्न सक्दैनौं ।

भारतको बिहार राज्यको एक गाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् ।

नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार