चुरोट छोड्न सक्नु भएन र छोड्न चाहानुहुन्छ, अपनाउनुहोस यी ५ सहज तरिका !!

धेरैलाई चुरोटको तान्ने लत् लागेको हुन्छ र कतिपयले यसलाई छोड्ने हर तबरबाट प्रयास गर्ने गर्छन तर सकिरहेका हुदैनन् । अब यी ५ शैली अपनाउनुहोस छोड्न सहज होला

१) चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ ।

२) चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ ।

३)किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस ।

४) अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।

५) मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार