एजेन्सी । प्राय महिलाहरुमा महिनावारी गडबढी हुने गर्दछ । केहीले पिडा समेत भोगिरहेका छन् । महिनावारी भएका बेला पेट दुख्ने, आलस्य हुने, झन्जट लाग्ने यी समस्या ज्यादा हुनुको कारण भनेको नै महिनावारी गडबढी हो । ध्यान दिन सके यसबाट बच्न सकिन्छ ।
हामी तल केही बुदाहरु प्रस्तुत गर्दैछौ । जसले कसरी महिनावारी गडबढीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा मद्धत गर्नेछ । यो टिप्स आफुले पढिसकेपछि अरुको सहायताका लागि सेयर गर्न नभुल्नुहोला ।

- आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
- नियमित व्यायम गर्नुपर्छ ।
- शरीरलाई मोटो हुन दिनु हुँदैन ।
- गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
- महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन ।
- महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ ।
- पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
- नियमित चेकजाच गराउनुपर्छ ।
-स्वास्थको सहयोगमा
https://youtu.be/-zi8TGI8nMI







