काठमाडौ । कोरियन भाषा परीक्षा (इपिएस) को लागि परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो।

परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ।

परीक्षा केन्द्रको सूची तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर तथा ट्याग गरिदिनुहोला ।

janaboli

 

https://www.youtube.com/watch?v=-zi8TGI8nMI&t=4s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार