पक्राउ परेका राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गराई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको छ । janaboli
https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=19s
काठमाडौ । नचिनेको व्यक्तिसँग कुरा गरेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । अपरिचित नम्बरमा फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका हुन् ।
सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनको हत्या गरेका हुन् । घटना जेठ १७ गतेको हो । घटनापछि फरार भएका राइनलाई आइतबार पक्राउ गरिएको छ ।
पक्राउ परेका राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गराई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको छ । janaboli
https://www.youtube.com/watch?v=OHAhPccPyOA&t=19s