काठमाडौ । चर्चित बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई एक म्युजिक भिडियोको छायांकनको क्रममा भेटिएका छन ।
अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलोकी धन बिनाको मन निक्कै लोकप्रिय बनेको थियो ।
त्यसपछिको चौरीको चाम्रो छुर्पी पनि त्यत्तिकै हिट भएको थियो । हिजो आज म्युजिक भन्दा पनि अशोक आफ्नो पढाईलाई प्राथमिकता दिदै आएका छन ।
आज अशोक र साथी एआर एक म्युजिक भिडियोको छायांकनको क्रममा बाइकमा गर्लफ्रेन्डलाई चढाएर हिडेको अवस्थामा भेटिएका छन् । janaboli







