काठमाडौ । खोप मानव जीवनका लागि अभिन्न अंग जस्तै बनेको छ । यति स्वास्थ्य विज्ञानले पत्ता लगाएर तोकिएको समयको तोकिएको खोप पूरा गर्न नसके अहिलेको समयमा शिशुबाट बयस्क र पूर्ण जीवन प्राप्त गर्न असम्भव प्राय छ ।

यसैले विश्वभरी नै खोपको प्रयोग अनिवार्य छ । तर यो जीवनको अभिन्न अंग जस्तो खोज विश्वका दुरदराजमा कसरी पुगिरहेका छन् त आजहामी तपाईहरुलाई देखाउँदैछौ ।

खासगरी खोपका लागि अन्र्तराष्ट्रिय स्वास्थ्य संगठन युनिसेफ (UNICEF) ले विशेष भूमिका खेलेको छ । यसैले यो कार्यका लागि विश्वका मानिसले युनिसेफ (UNICEF) लाई सम्मान गरिरहेका छन् ।

यस्तै सम्मानयोग्य तस्विर तल अपलोड गरिएको छ । तपाईको मन पग्लिएमा युनिसेफ (UNICEF)को सम्मानमा सेयर गर्न सक्नुहुनेछ । All Picture Credit : UNICEF

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार