१३ जना सवार भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ।

सोमबार दिउँसो १२ः २५ बजे असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको विमानसँग दिउँसाे करिब १ बजे अन्तिम सम्पर्क भएकाे थियाे।

विमानमा १३ जना सवार रहेको बताइएको छ। उक्त विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँच जना रहेका थिए। विमानको खोजीकार्य तिव्र पारिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार