पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अर्को पपुलर घोषणा गरेका छ्न ।

उनले हालै स्वास्थ्य स्किम सार्बजनिक गर्दै आठ करोड गरिब जनताको सम्पुर्ण उपचारको जिम्मा राज्यले लिने बताएका हुन ।

यो स्किम अन्तर्गत अङ प्रत्यारोपण बाहेकका स्म्पुर्ण सुबिधाहरु समाबेश गरिएको पाकिस्तान रेडियोले जनाएको छ। साभार : ई-हुलाकी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार