काठमाडौ । यदी तपाई पनि आफ्नो भविष्य बैकिङ क्षेत्रमा उज्वल बनाउँन चाहानुहुन्छ भने सुर्वण अवसर आएको छ । देशका विभिन्न कम्पनीहरुमा आफ्ना सफल कर्मचारी उत्पादन गरेर दिदै आएको रोलिङ पलान्टसले एकसाथ २५ जना कर्मचारी माग गरेको छ ।

ग्राहक सेवा प्रतिनिधि पदमा कक्षा १२ उणिर्णको मात्र योग्यता भएका इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नुहुनेछ । आवेदन अनलाईनमार्फत पनि दिन सक्नुहुन्छ ।

राम्रो अंग्रेजी बोल्न सक्ने र ग्राहकका समस्या बुझेर समाधान गर्न सक्ने पदमा काम गर्न चाहने व्यक्तिहरुको सुरुवातको तलब १९ हजार देखि लिएर २५ हजार भनिएको छ ।

यसमा तपाईले अन्य बोनस लगायतका सेवाहरु पनि पाउँनुहुन्छ । सामान्य कम्प्युटर चलाउँन जानेको र ग्राहकसँग कुरा गर्न सक्ने व्यक्तिहरुले आवेदन दिनको लागि यहाँ थिच्नुहोस्

janaboli

 

https://www.youtube.com/watch?v=vMWxrLsUjxg

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार