यौनका बारेमा सबै ब्यक्ति जिज्ञासु हुन्छन् । यौन सम्बन्धि जिज्ञासा अन्त्य गर्न अहिले विभिन्न प्रविधि समेत छन् । पोर्न साइटलाई पनि एउटा माध्यम मान्न सकिन्छ ।
हाम्रो जस्तो मुलुकमा आजकल पोर्न साइट भिजिट गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । तर अहिले पोर्न साइटमाथि विभिन्न देशको सरकारले प्रतिबन्ध लगाउँदै आएको छ । नेपालले पनि पोर्न साइटमा प्रतिबन्ध लगाएको छ ।
धेरै युवा युवतीले लुकी लुकी पोर्न साइट हेर्ने गर्छन । तर तर, विभिन्न साइटमा पाइने अश्लील फिल्मको ुुटिङ पक्कै देख्नु भएको छैन ।
यस्तो साइटमा राखिने त्यस्ता फिल्म कसरी सुटिङ्ग गर्छन् होला भन्ने कुराको जिज्ञासा पनि तपाईको मनमा आएको हुनसक्छ । पोर्न फिल्म कसरी बन्छ भन्नेबारे हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।
सबै प्रकारको फिल्म सुटिङ्ग गर्न पनि लोकेशनले सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले पोर्न साइटको फिल्मको लागि पनि लोकेशनको उत्तीकै महत्व हुन्छ । चाहे सामान्य फिल्म होस् या पोर्न फिल्म होस्, यसका लागि एक स्तरीय सेट चाहिन्छ ।
पोर्न फिल्मको सेट रंगीन र आकर्षक पनि हुन्छ । सबैभन्दा पहिले तपाईलाई यो बताउँछौं कि पोर्न फिल्मको सेट कसरी बनाइन्छ भन्ने । पोर्न फिल्ममा महिलाले पनि क्यामेरा पर्सनको काम गर्छिन् ।
सबै फिल्मको लागि आवश्यक भए जस्तै पोर्न फिल्मको लागि पनि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै कल्पना गरे जस्तै जोडीलाई सिधै बेडमा सुताइन्न् । कलाकारहरुलाई सिकाइन्छ कि सिन कसरी सूट गर्ने र कुन प्रकारको एक्प्रेसन दिने भन्ने ।
पोर्न फिल्ममा केटा र केटीबीच भएको सेक्सलाई मात्र देखाइँदैन् । एक्प्रेसन पनि महत्वपूर्ण पाटो हो ।
समलैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ । यस सेटमा पनि सोही प्रकारको सुटिङको प्रक्रिया अपनाइन्छ ।







