बढ्दो सामाजिक संजालको प्रयोग, इन्टनेटको पहुँच र मिडियाका कारण सेक्सको विषयले पनि सामान्य रुप लिँदैछ ।

मिडियामा बारम्बार आइरहने सेक्स बारेका सामाग्रीले सेक्सका विषयमा मानिसहरुलाई अझ बढी सोच्न मदत गरेको छ ।

यसैबीच, हालैको एक अध्ययनले महिलाको दिमागमा आउने सहबासबारेको विचारबारे अनौठो तथ्य बाहिर ल्याएको छ ।

सहबासबारे सोंच्ने कुरामा महिलाहरु पनि पुरुष भन्दा धेरै पछाडी नरहेको यो अध्यनको निष्कर्ष छ ।

उक्त अध्ययनले अध्यनले २४ घण्टामा पुरुषको दिमागमा ३४ पटक र महिलाको दिमागमा १८ पटक यौन सम्बन्धबारे सोचाइ आउने प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार