मानिस चर्चामा आउन अनेक हर्कत गर्न पछि पर्दैनन् । आजभोली सामाजिक संजाल फेसबुक र यूटुब जस्ता साइटहरुले गर्दा आफुलाई चर्चामा आउनको लागि निकै सजिलो माध्यम भैरहेको छ ।
त्यसै कारण पनि हामी यस्ता सामाजिक संजालहरुमा अनेक किसिमका रोचक र रमाइलो भिडियोहरु देख्न पाउँछौ ।
यहाँ त्यस्तै गरेकी छिन् एक महिलाले । एक अफ्रिकी मुलुक कंगोकी महिलाले जसले आफ्नो जिघौती दुध कुकुरको छोउरोलाई चुसाईन् ।
दुध चुसाएको भिडियो खिच्न लगाइन् र सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरिदिइन् ।
जुन भिडियो अहिले भइरलको रुपमा फिजिएको छ ।
विश्व रेकर्ड कायम गरे यी साहसिक व्यक्तिले
नेपालले विश्वमा धेरै कुराहरुमा विश्व किर्तिमानी बनाएका छन् । रेर्कड कायम गर्नेहरुमा भिडमा दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड बनाएका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरेर विश्वलाई एक नयाँ चुनौती दिएका छन् ।
हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरेको बताए । उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।
हाल विश्वभर भाषा, धर्म, संकृतीको नाममा नेपाल लगायत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।
नेपालको पर्यटकीय क्षेत्र र दोलखाको पर्यटन विकासका लागि आफ्नो आरोहणले थप सहयोग पुग्ने कुरामा उनी विश्वास गर्छन ।
बस्नेतले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएका थिए । विगु गाउँपालिकाका उपप्रमुख संजीव ओलीले बस्नेतले सगरमाथाको आरोहणसँगै विश्व रेकर्ड राख्न सफल भएकोमा आफुलाई खुःशी लागेको बताए ।janaboli
https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=32s







