काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार