निजी कम्पनीका कार्यरत एक युवकले आफ्नी मालककी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेका छन्। घरका काम गर्न राखेको नोकरले आफ्नी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेको मालिकलाई शंका हुन थाल्यो।
शंका लागेपछि श्रीमानले श्रीमतीको स्टि ङ अपरेशन गरे, स्टिङ अपरेशनबाट नोकरसँग मिलेर आफूलाई बाइपास गर्न खोजेको थाहा भयो। यो घटना भारतको इन्दौरको हो। अर्काकी श्रीमतीसँग अवैध यौन सम्बन्ध राख्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नी श्रीमतीको नोकरसँग अवैध सम्बन्ध भएको शंका भएपछि श्रीमानले श्रीमतीको मोबाइलमा रेकर्डिङ एप्लिकेशन डाउनलोड गरिदिए। श्रीमती र नोकरबीच भएको कुराकानी रेर्डक सुनेपछि श्रीमानको होस नै उड्यो। उनीहरुबीच आफूहरुबीचको सम्बन्धलाई अगाडि बढाउन आफ्ना श्रीमानलाई मार्नेसम्मको योजना भएको बताइएको छ।
अर्बौ भ्रष्टचारबारे सत्ताधारी नेकपा नेताको यस्तो सनसनीपूर्ण खुलासा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले ठूला भ्रष्टाचारमा घटनामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।
कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे ।
‘अरब भन्दा माथिको भ्रष्टाचार व्युरोक्रेसीले मात्र गर्छ ?’ उनले प्रश्न गरे ‘यद्यपी कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे पर्छन्, माथिको मान्छे कम पर्ने गरेका छन् । तर यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैन, एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ ।’
मंगलबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताएका छन् ।
‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्’ उनले भने ‘उनीहरु आफू करप्ट छैनन्, अरुलाई करप्ट बनाउँदैछन् ।’
दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए । ‘यो नतोड्ने हो भने ऐतिहासिक रुपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा (भ्रष्टाचारमा) पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ’ भुसालले भने ।
दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=9s







