नेपाललगायत विश्वभर आज वातावरण दिवस मनाइरँदा ललितपुरका मजदुरहरु भने पैसाका लागि फोहोर प्लष्टिक संकलन गरिरहेका थिए।

उनीहरुमध्‍ये कोही खाली, फ्याँकिएका बोत्तलहरु फोहोरको डंगुरबाट उठाइरहेका थिए भने कोही त्‍यही फोहोरको भारी बोकेर ‘रिसाइकल’का लागि तरखर गर्दै थिए।

प्लाष्टिकको जथाभावी प्रयोग र अव्‍यवस्थाले विश्‍वरभर प्रदूषण मात्रै नभइ मानव स्वास्थ्यको लागि हानिकारक बनिरहेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार