काठमाडौँ । भौगोलिक गतिविधि भन्दा भिन्न अहिलेसम्मकै अनौँठो गुफा फेला परेको छ। उक्त गुफा देखेर वैज्ञानिक समेत अचम्मित भएका छन्।
ब्राजिलको रेन फरेस्टमा जमिनको मुनी भेटिएको उक्त गुफा लगभग २०० फिट लामो तथा ६ फिट अग्लो छ।
उक्त गुफाको बनावट देखेर वैज्ञानिक समेत अचम्मित बनेका छन्। उक्त गुफा पानी वा धरतीको हलचलमा नबनेको वैज्ञानिकले दाबी गरेका छन्।
उक्त गुफाको ढोकामा भेटिएको चिन्ह प्रमाणित गर्न अहिलेसम्म कसैले सकेका छैनन्। उक्त चिन्ह कुनै दैत्यकारले निर्माण गरेको भन्दा पनि फरक नपर्ने वैज्ञानिकको दाबी छ। उक्त जीव ९ हजार पहिलेको हुनु पर्ने अनुमान छ।
उक्त जीवको पहिचान गर्न वैज्ञानिकलाई निकै मुश्किल देखिएको छ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=35s







