२५ अप्रिलमै उनले आफ्ना अंगरक्षकलाई बोलाएर भनेका थिए, जस्तो म आफैले आफैलाई गोली हानेर मरे भने तिमीले मेरो मृत शरिलाई बगैचामा लगेर आगो लगाइदिनु। मरो मृत्यु पनि कसैले मलाई नदेखुन् र नचिनुन्।

त्यसपछि तिमी मेरो कोठामा जानु मेरो बर्दी, कागज र मैले चलाएका हरेक बस्तु जम्मा गर्नु र बाहीर आएर त्यसमा पनि आगो लगाइदिनु। बस् अटोग्राफले बनाएको फ्रडरिकको महान चित्रको तिमीले नछुनु। जसलाई मेरो ड्राइवरले मेरो मृत्युपछि सुरक्षित बसर्लनबाट बाहीर लगेर जानेछन्।

आफ्नो जीवनको अन्तिम दिनमा हिटलरले जमिनको ५० फिट तल सुरुङ बनाएर काम गर्थे र त्यही सुत्ने गर्दथे। र कहिलेकाँही मात्र बाहिर आउने गर्दथे। जहाँ चारै तिर बमले ध्वस्त भएका भवन हुन्थे।

हिटलरले बमले आत्महत्याकै दिन इवा ब्राउनसँग विवाह गरेका थिए। आफैलाई गोली चलाउनु अघि इवाले उनलाई छोडेर कतै नजाने भन्दै विलौना गरेकी थिइन्। तर त्यो विलौना हिटलरले सुनेनन्। अन्तिममा उनले आत्महत्या गरेरै छोडेका थिए। बीबीसी

https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=48s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार